म्हेन्दोमाया कलाकार संघ नेपाल रुवीभ्याली गाउँपालिका कार्यसमिति धादिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्ष श्री जयबिर तामाङज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्युमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।
-म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमिति परिवार ।