NEWS UPDATE

म्हेन्दोमाया कलाकार संघ नेपालकाे आठौं बार्षिक साधारण सभाबाट अनुमाेदन भएकाे बार्षिक प्रतिवेदन २०८०

By | 2023-11-27T12:42:32+00:00 November 27th, 2023|ARTICLE, News Notices, NEWS UPDATE|

पृष्ठभुमी म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति बि.स. 2072 मंसिर 29 गते दर्ता भई ‍औपचारिक रुपमा स्थापित मुनाफा रहित संस्था हो। म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना काल देखी नै म्हेन्दोमाया संगीतमा निरन्तर लागि परिरहेका कलाकारहरुको व्यवसायिक जीवनलाई महत्वका साथ हेरिरहेको छ । हामी तामाङ जाति संस्कार र संस्कृतिको

म्हेन्दोमाया के हो ? यसको उत्पति र विकासक्रमको बारेमा जान्‍नुहोस ।

By | 2022-11-04T08:52:51+00:00 November 4th, 2022|News Notices, NEWS UPDATE|

मिति २०७९ कार्तिक १९ गते आशिक गोङ्बो तामाङ क. म्हेन्दोमायाको उत्पति:- म्हेन्दोमाया कहाँ र कहिलेबाट सुरू भएको हो भन्ने लिखत प्रमाणहरु त भेटिएका छैनन् तर यसको उत्पति १९ औ सताप्तीको अन्त्यतिर र २० औ सताप्तीको सुरु तिर धादिङ, नुवाकोट र रसुवाको व्यपारिक केन्द्र त्रिशुली आसपासबाट भएको भन्ने अनुमान लगाउन सकिन्छ । म्हेन्दोमायाका अनुयायीहरु बिगेन्द्र एस. वाईबा,

म्हेन्दोमाया कलाकार संघ नेपालकाे सातौं बार्षिक साधारण सभाबाट अनुमाेदन भएकाे बार्षिक प्रतिवेदन २०७९

By | 2022-11-04T09:02:54+00:00 November 4th, 2022|News Notices, NEWS UPDATE|

पृष्ठभुमीः म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति मिति २०७२ मंसिर २९ गते दर्ता भई ‍औपचारिक रुपमा स्थापित एक विशुद्ध मुनाफा रहित संस्था हो। म्हेन्दोमाया कलाकार संघ नेपालले स्थापना काल देखी नै म्हेन्दोमाया संगीतमा निरन्तर लागि परिरहेका कलाकारहरुको व्यवसायिक जीवनलाई महत्वका साथ हेरिरहेको छ । हामी तामाङ जाति संस्कार

भावपूर्ण श्रद्धञ्‍जली !

By | 2022-04-08T09:05:25+00:00 April 8th, 2022|NEWS UPDATE|

नेपाली तथा तामाङ लोक कला क्षेत्रका युग पुरुष, वरिष्ठ कलाकार आदरणीय श्री जयनन्द लामाज्यूको असामयिक निधनले हामी मर्माहत भएका छौँ । उहाँको निधनले समग्र कला क्षेत्रमा ठुलो क्षति पुगेको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

By | 2022-04-08T07:11:02+00:00 November 13th, 2019|NEWS UPDATE, Uncategorised|

म्हेन्दोमाया कलाकार संघ नेपाल रुवीभ्याली गाउँपालिका कार्यसमिति धादिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्ष श्री जयबिर तामाङज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्युमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं। -म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमिति परिवार ।