नेपाली तथा तामाङ लोक कला क्षेत्रका युग पुरुष, वरिष्ठ कलाकार आदरणीय श्री जयनन्द लामाज्यूको असामयिक निधनले हामी मर्माहत भएका छौँ । उहाँको निधनले समग्र कला क्षेत्रमा ठुलो क्षति पुगेको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
-म्हेन्दोमाया कलाकार संघ नेपाल परिवार ।